काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएका परीक्षाका लागि नयाँ परीक्षा तालिका (रुटीन) र नतिजा लगातार प्रकाशन गरिरहेको छ ।

 

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौले स्नातकोत्तर तह दोस्रो समेष्टर (खुला तथा दुर सिकाई समेत) नियमित र आंशिक तर्फको, स्नातक तह (बि. एड.) प्रथम सेमेष्टर (नियमित र आंशिक दुबै तर्फको र स्नातक तह (बी.एड) छैठौँ समेष्टरको खुला तथा आंशिक दुबै तर्फको परीक्षा तालिका (रुटीन) प्रकाशित गरेको छ । प्रकाशित सबै सूचना तल अपलोड गरिएको छ ।

 

परीक्षा फारम नै भर्न छुटेको खण्डमा विद्यार्थीहरुको परीक्षा छुट्ने भएकाले सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला । आफुले हेरिसकेपछि अरुको सहयोगका लागि सेयर गर्न नभुल्नुहोला । –त्रिवि

 

सम्बन्धित खबरहरु