सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद

काठमाडौं । भारतमा एक जोडीको सम्बन्धविच्छेदलाई लिएर चर्चा सुरु भएको छ । सन् २०१५ मा यूपीएससीमा शीर्ष स्थान पाएका भारतिय प्रशासकीय सेवा (आईएएस) अधिकारी टीना डाबी र उनका आईएएस पति अतहर खानले जयपुरको परिवार अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेका थिए । दुवैले आपसी सहमतिबाट यो सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका हुन् । उनीहरूको … Continue reading सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद