काठमाडौं । बलिउडमा मात्रै नभएर प्रियंका चोपडा विश्वभर चर्चामा रहेकी छिन् । उनको एक पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अभिनेत्री चोपडाले आफ्नो करियरको शुरुका दिनहरूको बारेमा कुरा गरेकी छिन् । प्रियांकले सन् २००३ को ‘अन्दाज’ बाट मुख्य अभिनेत्रीको रूपमा बलिउडमा प्रवेश गरेकी थिइन् ।

त्यो फिल्मको गीतको शुटिङ्ग को क्रममा जब प्रियांकले ४० रिटेक पछि पनि उचित शट दिन सकिनन् तब कोरियोग्राफरले उनलाई हप्काएका थिए । कोरियोग्राफरबारे प्रियंकाले भनिन्, ‘त्यो मेरो पहिलो गीतहरू मध्ये एक थियो । त्यो समयमा मैले धेरै कुरा प्राप्त गर्न बाँकी थियो ।

मलाई याद छ कि जब शट ४० टेक पछि पनि बाहिर आउन सकेन, कोरियोग्राफर राजु खान (सरोज खानका छोरा) ले माईक फ्याँक्यो र भन्यो–तपाईं मिस वर्ल्ड हुनुहुन्छ, किनकी तपाईंलाई लाग्छ कि अभिनेत्री बन्न सक्नुहुन्छ ? जान्नुहोस् कसरी नाच्ने, सिक्नुहोस् ।’

प्रियंकाले त्यस समयमा अक्षय कुमारकी श्रीमती ट्विंकललाई लेभर पेन (गर्भवास्थामा हुने खतराका चिन्हहरु) सुरु भएका थिए । त्यसपछि केही समयको लागि शुटिङ्ग रोकियो । उनले त्यस समयमा कथक सिक्न प्रयोग गरिन् । उनी भन्छिन्, ‘यदि तपाईलाई केहि थाहा छैन भने, यदि तपाईसँग केहि प्राप्त गर्ने महत्वाकांक्षा छ, यदि तपाईले तयारी गर्नुभयो भने तपाई अरूले भन्दा अझ राम्रो गर्न सक्नुहुन्छ ।’

प्रियंकाका अनुसार उनलाई कथक पण्डित वीरू कृष्णनले सिकाएकी थिइन । यसका लागि उनी ६–६ घण्टा अभ्यास गर्थिन् । अभिनेत्रीका अनुसार, यहींबाट उनले अभ्यासको महत्त्व बुझिन् । किनभने जब उनी कथक सिकेपछि सेटमा फर्किन्, उनी धेरै राम्रो नर्तक भएकी थिईन् ।

यो हप्ताका चर्चित शीर्षकहरु

एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! [एकपल्ट अबस्य हेर्नुहोला]

आमिर खानकी छोरी इरालाई १४ वर्षमै आफन्तबाटै, डिप्रेसनको कारण खुलाईन् सबै

अमेरिका र भारतका राष्ट्रपतिको तलब कति ? [ नेपालका राष्ट्रपति देखि सांसदकोसम्म समेत ]

भारतले पानीबाट चीन, पाकिस्तान, नेपाल र भूटानलाई संकटमा पार्ने रणनीति अख्तियार गर्दै

फ्लाइटका दौरानमा एयर होस्टेज शा’रीरिक सु:खको अफर दिने गरेको खुलासा

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

इभिनिङ वाकमा निस्किएकी अभिनेत्री मलाइकाको कालो देखिएपछि मानिसले मजाक उडाए

सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा

करीना र सैफ अलीको सानो तैमुरको प्यारो स्टाइल : जति प्रशंसा गर्दा पनि कम

प्रियंकाको खुलासा : ४० पटक गर्दा पनि कोरियोग्राफरलाई सन्तुष्टि मिलेन

विराटले पिउने युरोपका हिमालको पानीको मुल्य सुन्दा चकित, सगरमाथाबाट यसैगरे देश कहाँ पुग्थ्यो !

१२ बर्षसम्म ससुराले बुहारीलाई बच्चा जन्माउन रोक लगाउनुको कारण थाहा पाउँदा दुनियाँ चकित !

जंगलभित्र तपस्वी बम्जनको छुट्टै राज, हेरौं प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन

सीआईएको खुलासा : चीनमाथि मिसायल छोड्न तयार थियो रुस

यसरी भर्नुहोस् सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशबाट अनलाइन फारम [ तरिकासहित ]

श्रीमती माइतीमा बसेको झोकमा एक श्रीमानले जे गरे, त्यसले सबैको होस उडायो !

भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने

सम्बन्धित खबरहरु