प्रियंकाको खुलासा : ४० पटक गर्दा पनि कोरियोग्राफरलाई सन्तुष्टि मिलेन

काठमाडौं । बलिउडमा मात्रै नभएर प्रियंका चोपडा विश्वभर चर्चामा रहेकी छिन् । उनको एक पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अभिनेत्री चोपडाले आफ्नो करियरको शुरुका दिनहरूको बारेमा कुरा गरेकी छिन् । प्रियांकले सन् २००३ को ‘अन्दाज’ बाट मुख्य अभिनेत्रीको रूपमा बलिउडमा प्रवेश गरेकी थिइन् । त्यो फिल्मको गीतको शुटिङ्ग को क्रममा जब प्रियांकले … Continue reading प्रियंकाको खुलासा : ४० पटक गर्दा पनि कोरियोग्राफरलाई सन्तुष्टि मिलेन