काठमाडौ । राष्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थामा विभिन्न पदका लागि कर्मचारी माग भएकाले इच्छुकले आवेदन दिन सक्ने छन् । यो सूचना जारी भएको १५ दिन भित्र आवेदन दिन आग्रह गरिएको छ ।
उन्नति लघुवित्तमा ठुलो संख्यामा कर्मचारी आवश्यकता, १५ दिन भित्र आवेदन दिनुपर्ने [ विज्ञापनसहित ]
जनबोली न्यूज नेटवर्क
सोमबार ८ मङ्सिर, २०७७
पढ्न लाग्ने समय: < 1 minute