काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस कोभिड–१९ का कारण स्थगित परीक्षाको परीक्षा तालिका (रुटीन) प्रकाशन गरेको छ ।

भर्खरै एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय वित्रान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले चार बर्षे स्नातक तह पूथम वर्ष प्रथम शत्र–२०७६ फागुन समूह, दोश्रो बर्ष तेश्रो शत्र ३०७५ समूह, तेश्रो वर्ष पाँचौ शत्र २०७४ समूहको परीक्षा कार्यक्रम बारे जानकारी गराएको छ ।

परीक्षा तालिका (रुटीन) तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु