काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै केही नयाँ परीक्षा कार्यक्रमका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धि अति जरुरी सूचना प्रकाशन गरेको छ ।

भर्खरै एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय वित्रान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले केही तहका परीक्षा आवेदन फारम भर्ने सम्बन्धि सूचना प्रकाशित गरेको हो । सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु