काठमाडौं । नेपालको उत्तरी छिमेकी चीनमा धेरैखालका खेलहरु पाइन्छन् । कराते, तेक्वान्दो, कुम्फु लगायत विभिन्न खेलहरु चीनका मानिसहरुमा चर्चामा रहने गरेको छ । बाँकी विश्वका लागि चीन एक रहस्यको नाम पनि हो ।

 

चीनमा खुर्सानी खानेदेखि लिए अन्य विभिन्न खेलहरु समयसमयमा भइरहेका हुन्छन् । अहिले सामाजिक सञ्जालमा चीनबाट एउटा भिडियो साझा गरिएको छ । अत्यन्तै भाइरल भइरहेको छ उक्त भिडियोमा व्यक्तिहरुले ठूलो काठलाई आफ्नो नि'जी अ'ङ्गमा' ठो'क्का'एको देख्न सकिन्छ ।

 

 

यस भिडियोलाई चिनियाँ सञ्चारमाध्यमहरुले शेयर गरिरहेका छन् । हेर्दा मात्रै पनि मान्छेहरु डराउने खालको यो खेल नगर्न जानकारहरु चेतावनी दिन्छन् । भिडियोमा यो खेल प्रदर्शन गर्नेहरु आम मानिस भन्दा केही फरक हुन् ।

https://twitter.com/ChinaDaily/status/1330337711480139776

 

उनी एक चिनियाँ कुम्फु मास्टर हुन्, जसले आइरन क्रोच कुम्फु देखाइरहेका छन् । अनुभव र प्रर्याप्त तालिम भएका व्यक्तिहरुले नेपालमा पनि हात र टाउकोले इट्टा फुटाउनेदेखि लिएर अनेक खेलहरु देखाउन सक्छन् । तर आम मानिसहरुका लागि यो कल्पना भन्दा बाहिरको कुरा हो ।

 

 

सम्बन्धित खबरहरु