काठमाडौ । आज मंगलवार बिहानै अति दुखद खबर आएको छ । बिहानै राजमार्गमा टैंकर ट्रक लोडिंग मेथनल सहित ४० भन्दा बढी सवारीमा एक्कासी आगो लागेको छ । एनडब्ल्यू चाइनाको शानक्सी स्थित टोंगचुआनमा अत्याधिक सवारीमा आगो लागिरहेको छ । त्यहाँ कयौँ मानिस फसेको अनुमान गरिएको छ । अहिले त्यहाँ १०० भन्दा बढी दमकल खटाइएको पीपुल्स डेली, चीनले जनाएको छ ।

https://twitter.com/PDChina/status/1331092680563101697

सम्बन्धित खबरहरु