जंगलभित्र तपस्वी बम्जनको छुट्टै राज, हेरौं प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन

काठमाडौ । अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा तपस्वी रामबहादुर बम्जनको जंगलभित्रको बसाई विलासी राजाभन्दापनि उच्च देखिएको छ । प्रहरीले गरेको अप्रेसनमा त्यो देखिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित जंगल क्षेत्र प्रहरीले घेरा हाल्यो। ‘क’र’णी’ अ’भियो’ग’ ‘ला’गेका’ त’प’स्वी रामबहादुर बम्जनलाई पक्राउ गर्ने प्रहरीको यो दोस्रो अप्रेसन थियो । उनकै अनुयायीले सर्लाही जिल्ला … Continue reading जंगलभित्र तपस्वी बम्जनको छुट्टै राज, हेरौं प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन