काठमाडौं । पछिल्लो समय नेपालमा पनि शहरीकरणका नाममा विवाहपछि अतिरिक्त सम्बन्ध राख्ने जोडीहरूको संख्या लगातार बढ्दै गएको छ । यसले आधुनिकताको नाममा समाजमा विकृति फैलाइरहेको जानकारहरु बताउँछन् ।

विदेश वा बाहिर कतैबाट आएपछि घरमा भएकी श्रीमती वा श्रीमान अरु कसैसँग बसिरहेको देखेर आवेशमा आएर भएका केही भयानक घटनाहरु पनि समय–समयमा आइरहेका हुन्छन् ।

यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । रसियन सञ्चारमाध्यमहरुमा आएको यो भिडियो साइबेरिया को भएको बताइएको छ । यस भिडियोमा एक पुरुष अर्काको श्रीमतीसँग दिन दहाडै महिलाकै कोठामा रमाइलो गरिरहेका हुन्छन् ।

त्यसैबखत अचानक महिलाका श्रीमान् त्यहाँ आइपुग्छन् । त्यसपछि जे भयो त्यो एकदम रोचक छ । महिलाका श्रीमान आएपछि उनी कपडा बिना झ्यालबाट भाग्न खोज्छन् । भाग्दै गर्दा ति महिलाले माथिबाट कपडा पनि फ्यालेको देख्न सकिन्छ ।

तीन तलामाथि अर्काको श्रीमती भेट्न गएका उनले तल पुग्नका लागि कपडाको नै डोरी निर्माण गर्छन । डोरीको सहयोगमा भुईँमा पुग्न नपाउँदै ति महिलाका श्रीमान पनि तल पुग्छन् । दिनको समय भएको हुँदा त्यहाँ ठुलो भिड जम्मा भएको पनि देख्न सकिन्छ ।

हतारमा कपडा पनि लाउन भुलेका उनलाई महिलाका श्रीमानले पुरुषलाई नराम्रोसँग हात हालेको भिडियोमा देख्न सकिन्छ । ति महिलामाथि के भयो वा यो घटनापछि के भयो भन्ने कुरा खुल्न सकेको छैन । यो भिडियो त्यहाँ भएको कुनै व्यक्तिले खिचेको हुनसक्ने अनुमान गरिएको छ ।

https://twitter.com/RT_com/status/1330526456892502021

सम्बन्धित खबरहरु