काठमाडौ । त्रिभुवन विश्वविद्यालय कृषि र विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले परीक्षा तालिका परिवर्तन सम्बन्धी सूचना प्रकाशित गरेको छ । सूचनामा भनिएको छ ।

 

प्रस्तुत विषयमा यस महाशाखाबाट मिति २०७७ ०८ ०४ गते प्रकाशित वि. एस्सी. कृषि छैठौ सत्रान्तको नियमित परीक्षा तालिकामा विशेष कारणवस परिवर्तन भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना जारी गरिएको व्यहोरा अनुरोध गरिन्छ । परिवर्तन परीक्षा तालिका यसै पत्रसाथ लिन गरिएको व्यहोरा जानकारी गराईन्छ । सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

 

 

 

 

सम्बन्धित खबरहरु