काठमाडौ । कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी मिलनचोकस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट मूल गेटको ताल्चा फुटाई नगद २० लाख रुपैयाँ मंगलबार चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु