अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यसरी गर्नुहोस् प्रोसेस

काठमाडौ । अब सवारी चालक अनुमतिपत्र लाइसेन्स घरमै उपलब्ध हुने भएको छ । यसका लागि तपाईले आजै प्रक्रिया शुरु गर्न सक्नुहुनेछ । बागमती प्रदेश सरकारले लामोदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई हुलाकमार्फत घरमै लाइसेन्स उपलब्ध गराउने भएको हो । त्यसका लागि बागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य गरेको छ । हुलाक विभागसँग सहकार्य गरी घर–घरमै लाइसेन्स … Continue reading अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यसरी गर्नुहोस् प्रोसेस