काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले भर्खरै नतिजा प्रकाशन सम्बन्धि जरुरी सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले भर्खरै नतिजा प्रकाशन सम्बन्धी जरुरी सूचना निकालेको हो । सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु