कपाल काट्न नमानेको बालकले नाईलाई दिएको चेतवानीका शब्द सुन्दा दुनियाँ हैरान ! [भिडियोसहित]

काठमाडौं । सानोमा धेरैलाई कपाल काट्न डर लाग्ने गर्दछ । कान नरहने पो हो की लगायत विभिन्न डरका कारण धेरै बच्चाहरु मानसिक रुपमा यसका लागि तयार हुँदैनन् । धेरैलाई जानकारी छ कि बच्चा धेरै नै जिद्दी स्वभावका पनि हुन्छन् । यस्तै एक बच्चाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो देखेर तपाईं … Continue reading कपाल काट्न नमानेको बालकले नाईलाई दिएको चेतवानीका शब्द सुन्दा दुनियाँ हैरान ! [भिडियोसहित]