काठमाडौ । मन्त्रिपरिषदको बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले सहसचिवहरु सुरेश आचार्य, गोकर्ण दवाडी र डा. योगेन्द्र कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । जेष्ठताका आधारमा उनीहरुलाई सचिवमा बढुवा गरिएको हो ।

सम्बन्धित खबरहरु