काठमाडौ । कोरोना भाइरसबाट संक्रमित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ । उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे निधन भएको हो ।

 

उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् । उनीपनि नेपालमा कोरोना बाट ज्यान गुमाउने उच्च ओहोदामा पुगेका एक हुन पुगेका छन् ।

 

 

सम्बन्धित खबरहरु