सासुले ज्वाँईलाई दिएको उपहार देख्ने दुनियाँ सबै हैरान [ भिडियोसहित ]

काठमाडौं । एक सासुले ज्वाँईलाई दिएको उपहारले सबैलाई हैरान बनाएको छ । पाकिस्तानी विवाहको एक भिडियो सामाजिक सञ्जामला भाइरल भइरहेको छ । उक्त भिडियोमा दिइएको उपहार देखेर तपाईं पनि चकित हुनुहुनेछ । अक्सर विवाहको दिनमा दुलहालाई बहुमूल्य चीजहरू जस्तै सुन, चाँदी, मोटरसाइकल, कार, नगद लगायत दिइन्छ । तर एउटी सासुले दुलहालाई यस्तो उपहार दिइन् कि … Continue reading सासुले ज्वाँईलाई दिएको उपहार देख्ने दुनियाँ सबै हैरान [ भिडियोसहित ]