दुनियाँकै मनमा राज गरेकी हेमा मालिनीको घरमा जुम्ल्याहा सन्तानको आगमन

काठमाडौं । चर्चित बलिउड हस्तिहरु हेमा मालिनी र धर्मेन्द्रको घरमा फेरि खुशीको समय आएको छ । हेमा मालिनीकी छोरी अहाना देओल आमा बनेकी छिन् । सबैभन्दा खुशीको कुरा यो छ कि अहानाले जुम्ल्याहा छोरीहरूलाई जन्म दिइन् । अहाना आफैंले यो राम्रो समाचार सामाजिक सञ्जालमा साझा गरेकी छन् । अहानाले एक बधाई साझा गरिन्, जसमा उनले … Continue reading दुनियाँकै मनमा राज गरेकी हेमा मालिनीको घरमा जुम्ल्याहा सन्तानको आगमन