काठमाडौ । विश्वभरी नै बहसको विषय बनेको कानून धेरै देश मध्य अब यहाँपनि लागू हुने भएको छ । घटना तिव्र रुपमा बढेपछि अब पाकिस्तान सरकारलेपनि कडा कानून ल्याएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार घोषणा गरे कि महिला तथा बालिकामाथि हुने ज'घन्य घ'टनामा संलग्नहरुलाई क'ठोर स'जाय मिल्नेछ ।

 

पाकिस्तान बाहेक अन्य थुप्रै देशहरूमा प्रयोगमा रहेको न'पुंशक ब'नाउने स'जाय पाकिस्तानमा पनि लागु हुने भएको छ । पाकिस्तानमा त्यस्ता घटनाहरुमा संलग्नहरुलाई का'स्ट्रेस'नको वि'धिबाट स'जाय दिइने भइएको छ ।

 

 

यो त्यस्तो शल्य चिकित्सा हो जहाँ पुरुषलाई त्यस्ता कामहरुमा रुची नहुने बनाउने गरिन्छ । अर्कोतिर रा'सायनि'क का'स्ट्रेस'नमा औ'षधीहरूको प्रयोगले महिला तथा बालिकाप्रति आउँने त्यस्तो सोच हटाउँछ । यी देशहरुमा का'स्ट्रेस'न मार्फत स'जाय दिने गरिएको छ ।

 

इन्डोनेसिया
इन्डोनेसियाको संसदले अक्टोबर २०१६ मा एक कानून पारित गर्यो, जसले रा'सायनिक क्या'स्ट्रेशनको लागि स'जाय तय गरेको थियो । एक पछि अर्को सम्बन्धित धेरै उच्च प्रोफाइलका घटनाहरु पछि त्यस्तो निर्णय लिइएको थियो । सन् २०१९ मा यो स'जाय पाएका पहिलो व्यक्तिले भनेका थिए, ‘राम्रो हुन्थ्यो यसको सट्टा यदी लामो जेल वा यो सं'सारबाट वि'दा दिने सजाय हुन्थ्यो ।’

 

चेक गणतन्त्र
चेक गणतन्त्रमा शल्य चि'कित्साको स'जायको प्रावधान रहेको छ । सन् १९६६ मा ल्याइएको कानून अन्तर्गत २००० देखि लिएर २०११ बीचमा ८५ जनालाई सजाय दिइयो । यद्यपि यसको कडा विरोध यहाँ छ ।

 

नाइजेरिया
नाइजेरियामा १४ बर्ष भन्दा मुनिका बच्चाहरूमाथि गलत काम गरेकोमा दोषी ठहरिएको अ'पराधीहरूको श'ल्य चि'कित्साको मा'ध्ययमबाट स'जायको विधेयक अनुमोदन भएको छ । यो अझै कानून बनेको छैन ।

 

भारत

भारतमा १४ वर्ष कारागार बस्नुपर्छ । आजीवन कारावास वा सबैभन्दा ज'घन्यलाई यो सं'सारबाट नै वि'दा दिइने फैसला सुनाईन्छ । साउदी अरेबियाको अदालतले पनि दो'षीलाई यो सं'सारबाट रा'ज्यले नै वि'दा दिने फैसला सुनाइन्छ ।

 

त्यहाँ सामान्यतया घटनामा दोषी मानिएको व्यक्तिलाई निद्रा लाग्ने औषधि दिए पछि सार्वजनिक ठाउँमा यो सं'सारबाट वि'दा दिने कार्य गरिन्छ । फ्रान्समा १५ देखि ३० वर्ष कारगार सजाय हुन्छ । चीन, उत्तर कोरिया, अफगानिस्तान, इजिप्ट, इरानमा जी'वनबाट नै वि'दा ग'राउने स'जाय दिइन्छ ।

 

सम्बन्धित खबरहरु