काठमाडौ । सप्तरी, बोदेबरसाईन नगरपालिका-५ बोदेबरसाईन बजारस्थित हरि शंकर मन्दिरमा हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, कोन्जोसोम गाउँपालिका-४ नल्लु नेवारघाट घर भएका ५५ वर्षीय झिल्के स्याङ्तान आफ्नै घर नजिकै खोला किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु