बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए

काठमाडौं । एक व्यक्तिले बुहारीसँग बलपूर्वक सम्बन्ध कायम गरेर छोराको जीवन समाप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् । दुई दिन पछि घर फर्केका छोराले विरोध गरेपछि उनले छोराको जीवन समाप्त पारेका हुन् । सुरक्षा गार्डले आफ्नी श्रीमतीलाई समेत बाँकी राखेन । … Continue reading बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए