काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्‍वासप्र‍श्‍वासमा समस्या आएपछि ह्‍याम्स अस्पताल भर्ना भएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु