काठमाडौ । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्ड क्लासिक ३५० सिसीको सिग्नल भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले एयरबर्न ब्लु र स्ट्रोमराइडर स्यान्ड रंगसहितका भेरियन्ट सार्वजनिक गरेको हो ।

रेट्रोलुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागि डुअल च्यानल एबिएस पनि राखिएको कम्पनीले जनाएको छ । यो मत्कारीक सुविधा भएको कम्पनीको दावी छ ।

नयाँ पिढीलाई लक्षित गरी बनाइएको भए पनि यो मोटरसाइकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको कम्पनीको दाबी छ ।

सम्बन्धित खबरहरु