काठमाडौं । तपाईंले आजसम्म एक लिटर पानीका लागि कति रुपैयाँसम्म तिर्नु भएको छ ? धेरै भए १०० रुपैयाँसम्म तिर्नुभएको होला, नत्र नेपालमा सामान्यतया ३० रुपैयाँमा एक बोत्तल पानी पाउँन गाह्रो हुदैन । तर नेपालमा पनि विदेशबाट आएको पानी पिउने व्यक्तिहरु रहेका छन् । जापानलगायत विभिन्न मुलुकबाट केही खास व्यक्तिहरुका लागि विशेष पानी आयात हुने गरेको छ ।

 

यो बीचमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले पिउने पानीको मुल्य कति पर्छ ? आज हामी विश्व क्रिकेटमा अलग पहिचान बनाउन सफल कोहलीको पानीका बारेमा चर्चा गर्न गइरहेका छौँ ।

 

विराट लामो समयदेखि आईसीसी एकदिवसीय क्रमशः १ नम्बरमा छन् र टेस्ट क्रममा २ नम्बरमा छन् । विराट लगातार ८ बर्षदेखि खेल्दै आएका छन् । यसको पछाडि वास्तविक कारण उनको लोभलाग्दो फिटनेस हो ।

विराट कोहली एक असाधारण खेलाडी हुन्, उनीको असाधारण जीवन शैली पनि रहेको छ । क्रिकेट मैदान पछि, विराट कोहली जिममा आफ्नो अधिक समय बिताउँछन् । उनी विश्वका केही खेलाडी हुन्, जसले लामो समय फिटनेसका लागि खर्च गर्छन ।

विराटको कारण आज विश्व क्रिकेटका धेरै खेलाडीहरू फिटने युक्त भएका छन् । अर्को तिर तपाईं विराटलाई एउटा त्यस्तो खेलाडी मान्न सक्नुहुन्छ जसले विश्व क्रिकेटमा फिटनेसलाई प्रचार गरिरहेका छन् । यसको असर उनको ब्याटिङ्गमा पनि देखिन्छ । ब्याटिङ्गसँगै उनी फिल्डिङ्ग र रनिङ्गमा पनि उत्कृष्ट छन्।

तर विराटले यस्तो उत्कृष्ट फिटनेसको लागि धेरै कुरा त्याग गर्नु परेको छ । केही वर्ष अघि उनले भेगन हुने निर्णय गरेका थिए । भेगनहरू ती व्यक्ति हुन् जसले शाहकारी खानाका साथै दूधबाट बनेका उत्पादनहरू पनि खाँदैनन् । विराटको निर्णयपछि सबैले उनलाई स्टमिना बनाउन सक्नेछैनन् भन्ने अनुमान लगाएका थिए । तर विराट यस भ्रमलाई तोडेर विश्वको सर्वश्रेष्ठ खेलाडी बन्न सफल भएका छन् ।

 

विराट कोहली फ्रान्सेली कम्पनी इभियनबाट आउने ‘प्राकृतिक वसन्त पानी’ पिउँछन् । १०० प्रतिशत प्राकृतिक त्यो पानी पूर्ण रसायनमुक्त छ । यसको मूल्य प्रति लिटर झण्डै १,००० देखि ५६,००० सम्म हुन्छ । भारतमा १ लिटर बोतलको इभियन पानीको मूल्य रु १,००० पर्दछ । विराट एक दिनमा २ देखि ३ बोतल पानी पिउँछन् । विराट वार्षिक १० लाख ५३ हजार रूपैयाँ भन्दा धेरैको पानी पिउँछन् ।

यो पानी पिउँदा तौल कम हुन्छ । यसको साथसाथै यसले मानसिक तनाव अर्थात डिप्रेसन पनि नियन्त्रण गर्दछ । यो पानी छालाका लागि लाभदायक हुन्छ । थप रूपमा, यसमा रासायनिक गुणहरू जस्तै क्याल्शियम, म्याग्नेशियम, क्लोराइड, पोटेशियम र सोडियम अन्य ब्रान्डको पानीको तुलनामा अधिक अनुपातमा हुन्छ ।

 

विराट विश्वका धेरै ठूला खेलाडीहरू बीच इभियन पानीको लोकप्रिय ब्रान्ड हो, किनकि यो १०० प्रतिशत प्राकृतिक छ । अमेजनमा इभियनको १ लिटरको बोतल ७२१ रुपैयाँ भन्दा धेरै हुन्छ । यो पानी यूरोपको हिमालबाट निकालिन्छ ।

यसरी नै नेपालको सगरमाथाबाट शतप्रतिशत प्राकृतिक पानी बनाएर बेच्ने हो भने हाम्रो अर्थतन्त्र कहाँ पुग्थ्यो । कसैले सोचेको छ ? हामी पानी बेचेर विश्वको सम्पन्न देश बनाउन सक्ने थियौँ । किनकी युरोपको हिमाल भन्दापनि विश्वको सर्वोच्च शिखर सगरमाथाको महत्व अवश्यपनि धेरै छ । यसबाट आउँने पानीपनि शतप्रतिशत प्राकृतीक अवश्य बनाउँन सकिन्छ ।

 

यो हप्ताका चर्चित शीर्षकहरु

एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! [एकपल्ट अबस्य हेर्नुहोला]

आमिर खानकी छोरी इरालाई १४ वर्षमै आफन्तबाटै, डिप्रेसनको कारण खुलाईन् सबै

अमेरिका र भारतका राष्ट्रपतिको तलब कति ? [ नेपालका राष्ट्रपति देखि सांसदकोसम्म समेत ]

भारतले पानीबाट चीन, पाकिस्तान, नेपाल र भूटानलाई संकटमा पार्ने रणनीति अख्तियार गर्दै

फ्लाइटका दौरानमा एयर होस्टेज शा’रीरिक सु:खको अफर दिने गरेको खुलासा

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

इभिनिङ वाकमा निस्किएकी अभिनेत्री मलाइकाको कालो देखिएपछि मानिसले मजाक उडाए

सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा

करीना र सैफ अलीको सानो तैमुरको प्यारो स्टाइल : जति प्रशंसा गर्दा पनि कम

प्रियंकाको खुलासा : ४० पटक गर्दा पनि कोरियोग्राफरलाई सन्तुष्टि मिलेन

विराटले पिउने युरोपका हिमालको पानीको मुल्य सुन्दा चकित, सगरमाथाबाट यसैगरे देश कहाँ पुग्थ्यो !

१२ बर्षसम्म ससुराले बुहारीलाई बच्चा जन्माउन रोक लगाउनुको कारण थाहा पाउँदा दुनियाँ चकित !

जंगलभित्र तपस्वी बम्जनको छुट्टै राज, हेरौं प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन

सीआईएको खुलासा : चीनमाथि मिसायल छोड्न तयार थियो रुस

यसरी भर्नुहोस् सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशबाट अनलाइन फारम [ तरिकासहित ]

श्रीमती माइतीमा बसेको झोकमा एक श्रीमानले जे गरे, त्यसले सबैको होस उडायो !

भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने

 

 

सम्बन्धित खबरहरु