विराटले पिउने युरोपका हिमालको पानीको मुल्य सुन्दा चकित, सगरमाथाबाट यसैगरे देश कहाँ पुग्थ्यो !

काठमाडौं । तपाईंले आजसम्म एक लिटर पानीका लागि कति रुपैयाँसम्म तिर्नु भएको छ ? धेरै भए १०० रुपैयाँसम्म तिर्नुभएको होला, नत्र नेपालमा सामान्यतया ३० रुपैयाँमा एक बोत्तल पानी पाउँन गाह्रो हुदैन । तर नेपालमा पनि विदेशबाट आएको पानी पिउने व्यक्तिहरु रहेका छन् । जापानलगायत विभिन्न मुलुकबाट केही खास व्यक्तिहरुका लागि विशेष पानी आयात हुने गरेको … Continue reading विराटले पिउने युरोपका हिमालको पानीको मुल्य सुन्दा चकित, सगरमाथाबाट यसैगरे देश कहाँ पुग्थ्यो !