काठमाडौ । केही दिनदेखिका तस्विर र दृष्यहरु हेर्दा लाग्छ दुनियाँमा नै कोरोना भाइरस (कोभिड–१९) लाई च्यालेन्स दिने उनै नेपालका राजावादीहरु हुन् । न त उनीहरुले सामाजिक दूरी कायम गरेका छन् न त मास्क नै लगाएका छन् । लाग्छ उनीहरुलाई देख्दा यो भाइरस यसै भाग्छ ।

यी तस्विरहरु आज सुर्खेतमा राजा आउ देश बचाउ भन्नेहरुको हो । सम्पुर्ण राष्ट्र्बादीहरु भन्दै राजा आउ देश बचाउ भनिरहेका थिए । ज्यान बचे त राजा आउँथे यस्तो बेला गरेको यो गलत कार्यले न राजा आउँछन् न देश बचाउँछन् उल्टै ज्यान बचाउँन धौ–धौ पर्ला की ?

सम्बन्धित खबरहरु