काठमाडौ । जब धार्मिक भोज आयोजना गरिने सामुदायिक पर्व आयो । त्यहाँ सबै गाउँलेहरू भेला भएर सबैले खाए । यो खानाले सबैलाई प्रभाव देखायो । खाना खाएका ४० भन्दा बढी मानिस एक्कासी बिरामी भए। मानिसहरू र'गत र म'ल बा'न्ता ग'र्न थाले । त्यो देखेर सबै आत्तिए । त्यहाँको सडकमा एकाएक पी'डादा'यी दृ'ष्य देखियो ।

 

यो घटना उत्तराखण्डको उत्तरकाशी जिल्लाको हो। बडकोट तहसीलको क्वाल गाउँमा सामूहिक खानपानको कारण ४० जना भन्दा बढी मानिस बिरामी परेका छन । जसमा बच्चाहरू र वृद्धहरू बढी छन्। गम्भीर बिरामी मानिसहरूले र'गतसहितको प'खाला र बा'न्ता ग'र्न थालेका छन् ।

 

मंगलवार राती उत्तरकाशी जिल्ला अन्तर्गत तहसील बुडकोटको क्वाल गाउँमा सामूहिक भोजको धार्मिक कार्यक्रम भएको थियो । जसमा सबै गाउँलेहरूले खाना खाए तर त्यही रातदेखि गाउँलेहरूले बा'न्ता र प'खाला ग'र्न थाले। बिहानसम्मको समयमा धेरै सिकिस्त बने । कुरा यति गम्भीर थियो कि साना केटाकेटीहरूलाई पनि र'गतको बा'न्ता भ'इरहेको थियो ।

 

गाउँलेहरू ठाउँ–ठाउँमा सडकमा नै पि'डामा प'रेर यता उता दगुरिरहेका थिए । बुधबार बिहान गाउँलेहरुलाई घटनाको बारेमा खबर गरिसकेपछि प्रशासनमा हंगामा मच्चियो। उप कलेक्टर चतर सिंह भन्छन् कि यस अवस्थामा ४० जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

 

जबकि २० भन्दा बढी मानिस अझै गाउँमा बिरामी छन्, जसलाई चिकित्सकहरूको टोलीले उपचार गरिरहेको छ। हाम्रो टोली त्यहाँ पुग्दा कोही गाउँले बिरामी नपरेको थिएन । बिरामी उठाउने गाउँमा कोही थिएन । सबै सिकिस्त नै थिए । के कारण यस्तो भएको हो अहिलेसम्म खुलेको छैन । गाउँलेहरुले भने देउता रिसाएको दावी गरेका छन् । अनुशन्धान भइरहेको छ उनले भने ।

 

 

सम्बन्धित खबरहरु