मास्क नलगाउँदा प्रहरीले १६ सय तिराएपछि बिरोध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी थ’प्पड लगाए

काठमाडौं । सामाजिक सञ्जालमा एक भिडियो अहिले निकै नै भाइरल भइरहेको छ । भारत, गुजरातको राजकोट शहरमा रातको कर्फ्यूको बीचमा सडकमा मास्क नलगाएकी एक महिला प्रहरीसँग बहस गर्दै थिइन । साथमा रहेका पतिले मास्क नलगाएको कुरामा प्रहरीसमक्ष गल्ती स्वीकार गरेका थिए तर श्रीमती शान्त भइनन् । यसमा श्रीमानले आफ्नी श्रीमतीलाई भने, ‘चुप लाग ।’ अझै … Continue reading मास्क नलगाउँदा प्रहरीले १६ सय तिराएपछि बिरोध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी थ’प्पड लगाए