काठमाडौ । सामाजिक सञ्जाल टिकटककोपनि लोकप्रियता बढ्दै गएको छ । टिकटकमा खाता भएको नेपालीहरुपनि निक्कै लोकप्रिय बनिरहेका छन् । टिकटकमा अहिले सबै चीज हेर्न पाइन्छ ।

रोचक त के छ भने एक अर्का भाइरल हुन गरिएको फण्डा र कन्टोभर्सीले कसैलाई हैरान बनाएको हुन्छ भने कसैलाई मज्जा दिइरहेको छ पछिल्लो समय अमेरिकामा बस्ने नेपाली पारु शर्मा र अष्ट्रेलियामा बस्ने परान जोडीबीचको टक्टरले उनीहरुले हैरान खेपिरहेको देखिन्छ भने फलोअर्सले भने मज्जा लिइरहेका छन् ।

कहिले खाएको विषयमा त कहिले गिफ्ट लिएको–दिएको विषयमा उनीहरुबीच टक्कर परिरहेको हुन्छ । टिकटकमा गिफ्ट आउँछ लौ है परान जोडीपनि दिऔँ भनेर पारु शर्माले भिडियो बनाईन् । त्यसमा आफुलाई तल खसाले भिडियो बनाएको भन्दै परान जोडिले अझै पारुलाई खसालेर भिडियो बनाईन् त्यसपछि सुरु हुन्छ दोहोरी ।

उनीहरुका दोहरी युक्त सम्वादहरु हेर्न लायक त छैनन् तरपनि फलोअर्सहरुले मज्जा लिइरहेको देखिन्छ । सायद भिडियो तपाईहरुले हेरिसकेको हुनुपर्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु