काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकोमा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवशानबाट नेपालले एक असपल मित्र गुमाएको बताउनुराष्ट्रपति भएको छ ।

राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाउनुभएको शोक सरुन्देशमा पूर्वराष्ट्रपतिका शोकाकुल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा हार्दिक समवेदना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु