काठमाडौं । सरकारविरुद्ध प्रमुख विपक्षी दल नेपाली कांग्रेसले २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । पूर्व सभामुख तथा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकडबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले २९ गते सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

[caption id="" align="aligncenter" width="722"] File Photo[/caption]

सम्बन्धित खबरहरु