काठमाडौं । घरेलु विवाद पछि एक जना व्यक्तिले आफ्नी श्रीमती र छो'रीमाथि ते'जा'ब फ्याँ'के'का छन् । भारतको केरलामा यस्तो घटना भएको हो । प्रहरीका अनुसार मंगलवार दक्षिण केरलाको कोल्लम क्षेत्रमा घटना भएको हो । यस घटनामा महिला र छोरी गम्भीर रूपमा घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि तिरुवनन्तपुरम मेडिकल कलेज अस्पताल लगिएको छ । महिलाको अवस्था गम्भीर छ ।

प्रहरीले के जयन नामका चालक आफ्नी श्रीमतीमाथि शंका गर्दै आएका थिए । मंगलबार, ती दुईबीच विवाद बढ्यो, र त्यसपछि जयनले आफ्नी श्री'मतीलाई ते'जाब ख'न्याएका हु'न् । आमालाई बचाउने क्रममा १४ वर्षीया छो'रीमा प'नि ते'जाब प'र्न गएको हो ।

[caption id="" align="alignnone" width="1200"] प्रतिकात्मक तस्विर[/caption]

जसको कारण छोरी पनि गम्भिर रूपमा घाइते भएकी छिन् । प्रहरीका अनुसार छिमेकका दुई बच्चाहरुले यो आवाज सुनेर उनीहरु घटनास्थलमा पुगेका थिए । त्यहाँ जाँदा ते'जाबको का'रण उनीहरू पनि सामान्य घाइते भएका छन् ।

छिमेकीहरुका अनुसार जयन लापसे गर्दै आएका थिए । यसभन्दा पहिले पनि उनले आफ्नी पत्नी र छोरीलाई धेरै चोटि यसरी घाइते बनाएका थिए । उक्त महिलाले आफ्नो पतिका विरुद्ध धेरै चोटि प्रहरीमा गुनासो गरिसकेकी छिन् । उनलाई पटकपटक प्रहरी चौकी पनि नदिइएको होईन ।

छिमेकीहरूले भने कि पुलिसको डरले उनी केही दिन चुप लागेर बसेका थिए तर पछि फेरि उनले पहिलेकोजस्तै व्यवहार गर्न थालेका हुन् । प्रहरीका अनुसार जयन घटना पछि भागेका छन् । उनलाई खोज्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु