३० जना लुटेराले सहर नै कब्जा गरेर सबै बैकका पैसा निकालेर सडकमा छरेपछि…

काठमाडौ । कहिलेकाही अनौठा घटना हुन्छन् । एउटा गर्न खोज्दा अर्को हुन खोज्छ त्यो क्षण सबैका लागि अनौठो हुन्छ । ब्राजिलको सान्टा काटारिना राज्यको क्रिस्युमा शहरमा बैंक लुटेराहरु प्रहरीबाट भाग्नका लागि सडकमा पैसा छरेका छन् । लुटेराहरुले ३० जना लुटेराहरुले शहरनै नियन्त्रणमा लिइ बैक लुटेका हुन् । बैंक लुटिसकेपछि भाग्ने क्रममा प्रहरीवाट बच्नका लागि लुटेराहरुले … Continue reading ३० जना लुटेराले सहर नै कब्जा गरेर सबै बैकका पैसा निकालेर सडकमा छरेपछि…