काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएका र प्रभावित भएका परीक्षाहरु धमाधम आयोजना गर्दैछ । नयाँ परीक्षाका लागि परीक्षा फारमपनि खुलाइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खु काठमाडौले स्नातकोत्तर तह दोस्रो बर्ष, चौथो शत्र (सेमेस्टर) को परीक्षा तालिका प्रकाशित गरेको छ ।

यहीबीचमा त्रिविको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले परीक्षा, ट्रान्सिक्रिप्ट लगायतका विभिन्न फारमहरु अनलाईनबाट भर्न सकिने व्यबस्था गरेको छ ।

सम्बन्धित खबरहरु