यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?

काठमाडौं । विश्वमा अहिले पुरुषको तुलनामा जत्ति महिलाहरु अगाडि बढ्दैछन्, त्यसले निकट भविष्यमा हरेक क्षेत्रमा उनीहरु अगाडि जान सक्छन् । आज हामी भारतकी सबैभन्दा धनि महिलाका बारेमा चर्चा गर्न गइरहेका छौँ । रोशनी नाडर भारतको सबैभन्दा धनी महिला बनेकी छिन् । उनी टेक कम्पनी एचसीएलका संस्थापक शिव नाडरकी छोरी हुन् । सर्वेक्षण अनुसार रोशनी नाडरको … Continue reading यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?