काठमाडौं । शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भारतको नेपाली छिमेकी क्षेत्र आसाम राज्यको तेजपुरमा भूकम्पको केन्द्रविन्दु भएको जनाइएको छ । आसाम राज्यसँगै नेपाली सीमा क्षेत्रसम्म भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

https://twitter.com/ANI/status/1335095704868425729

जानकारी अनुसार भूकम्पको धक्का ३.४ रेक्टर स्केल रहेको थियो । आज बिहान ११ बजे भूकम्पको धक्का महसुस गरिएको भारतको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । धक्कापछि मान्छेहरुको भागाभाग भएको थियो ।

 

 

सम्बन्धित खबरहरु