काठमाडौ । अहिले सामाजिक सञ्जालहरुमा एक सानी नेपाली नानी भाइरल छिन् । उनका टिकटक भिडियोमा प्रस्तुत गरिएको हाउभाउले सबैको ध्यान तानेको छ । पोशाकदेखि हाउभाउसम्म अनि अति क्यूट प्यारी देखिने नानीका भिडियोमा अधिकांशले जति प्रशंसा गरेपनि पुग्दैन भन्दै कमेण्ट गरिरहेका हुन्छन् । समैरा थापा नाम गरेकी सानी नानीका भिडियोले सबैको ध्यान थानेको हो ।

[caption id="" align="alignnone" width="1136"] Samaira Thapa टिकटकमा खोज्न सक्नुहुनेछ ।[/caption]

यी प्यारी नानीले नेपाली गीतहरू गाउँदै र नाच्दै गर्दा साथै उनका मन्त्रमुग्ध बनाउँने अभिव्यक्तिले सोशल मिडिया प्रयोगकर्ताहरू उनको पछि फलोअर्स बनेका छन् । अत्यन्तै राम्रा प्रतिक्रियाहरु दिइरहेका छन् । सानो बच्चाको ओठ कति राम्रो, कति क्यूट, कति प्यारी नानी जस्ता कमेण्टहरु आइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु