राजासँग माओवादीको गोप्य रणनीति आज आएर कमल थापाले खुलाइदिएपछि… !

काठमाडौ । अहिले राजनीतिक ताप राप्रपा नेपालका अध्यक्ष कमल थापालेपनि बढाइदिएका छन् । उनले तत्कालिन नेकपा माओवादी र राजासँग हुन खोजेका सहकार्यका प्रयास र रणनीति बारे मुख खोलेपछि त्यो बेला माओवादीको नेतृत्व गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वार्ताका लागि प्रयास गर्ने नेता डा. बाबुराम भट्टराईमाथी गम्भीर प्रश उठेको छ । कमल थापाको धेरै पुरानो … Continue reading राजासँग माओवादीको गोप्य रणनीति आज आएर कमल थापाले खुलाइदिएपछि… !