राजतन्त्र र हिन्दुका लागि भनिएको प्रदर्श नेपाली कि भारतियको ? भारतिय नम्बर प्लेटका छन् सवारी

काठमाडौं । राजधानी काठमाडौ सहित देशका विभिन्न सहरमा राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई लिएर प्रदर्शन भइरहेको छ । यो बीचमा आन्दोलनमा निस्केकाहरुले भारतीय नम्बरप्लेटका मोटरसाइकलहरु प्रयोग गरेको खुलेको छ । यस विषयलाई लिएर सामाजिक सञ्चालमा चर्चाहरु पनि सुरु भइसकेका छन् । कतिपय व्यक्तिहरुले यसलाई भारतको एक रणनीति भएको बताएका छन् । भारतमा अहिले सरकारमा रहेको दल … Continue reading राजतन्त्र र हिन्दुका लागि भनिएको प्रदर्श नेपाली कि भारतियको ? भारतिय नम्बर प्लेटका छन् सवारी