मीनासँग सम्बन्ध विच्छेद गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विहे गर्दै, को हुन् दुलही ?

काठमाडौं । तीन वर्ष पहिले मीना ढकालसँग सम्बन्धविच्छेद गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विहे गर्न लागेका छन् । उनले प्रशंसक र शुभचिन्तकहरु चाँडै नै खुःशीको खबर दिन लागेका हुन् । तीन वर्षपछि उनले नयाँ जीवनसाथी भेटेको खुलाएका छन् । उनी विवाह गर्ने तयारीमा भए पनि विवाहको तिथि भने खुलाइएको छैन । उनले आफू प्रेम … Continue reading मीनासँग सम्बन्ध विच्छेद गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विहे गर्दै, को हुन् दुलही ?