इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृत फेला, हतियार प्रयोग भएको पाइयो

काठमाडौं । भारत, उत्तर प्रदेशको राजधानी लखनऊको चिनहटको ओमेगा अपार्टमेन्टमा इन्स्पेक्टरसँग बस्दै आएकी एउटी महिला मृत्यु अवस्थामा फेला परेकी छिन् । सूचना प्राप्त भएपछि भारी प्रहरी बल घटनास्थलमा तैनाथ गरिएको छ । प्रहरीले महिलाको कोठाबाट अवैध हतियार बरामद गरेको छ । प्राप्त जानकारी अनुसार इन्स्पेक्टरको पहिलो श्रीमतीसँग झगडा भइरहेको छ । ललितपुरमा तैनाथ इन्स्पेक्टर राहुल … Continue reading इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृत फेला, हतियार प्रयोग भएको पाइयो