लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्दै स्वेता खड्कालाई हौसला [ भिडियोसहित ]

काठमाडौ । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको केही महिना नजित्दै मृत्यु भएपछि एकल जीवन विताइरहेकी अभिनेत्री स्वेता खड्काले विवाह गरेकी छिन् । पहिलो विवाह भएको ६ वर्ष भन्दा लामो समयपछि उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् । उनीहरुले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज विवाह गरे । स्वेतालाई विवाहका लागि सामाजिक सञ्जालमा समेत हौसला मिलेको … Continue reading लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्दै स्वेता खड्कालाई हौसला [ भिडियोसहित ]