यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

काठमाडौं । यो वर्ष हरेक तरिकाले बिनाशका रुपमा देखिएको छ । यो बीचमा यस वर्ष क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकट उत्पन्न गर्ने देखिएको छ । २५ डिसेम्बर २०१४ मा, एसडी२२४ नामको क्षुद्रग्रह प्रति घण्टा ३६ हजार किलोमिटरको गतिमा पृथ्वीको नजिकबाट जाने भएको छ । यो क्षुद्रग्रह पहिलो पटक सेप्टेम्बर २०१४ मा पत्ता … Continue reading यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा