दुलाहाका दाजुलाई जन्ती भतेरको खान नमिठो भएपछि विवाह नै रद्ध, दुलही नलिइ फर्किए !

काठमाडौं । के तपाईले खाना नमिठो भएका कारण जन्ती खाली फर्केको खबर सुन्नु वा देख्नु भएको छ ? सायद देख्नु वा सुन्नु भएको छैन । तर यस्तै एक घटना अहिले बाहिर आएको छ । विवाहमा केटापक्ष र केटीपक्षको विवाद एउटा ठूलो मुद्दा हुन्छ, जसको कारण धेरै पटक विवाह रद्द पनि हुने गरेको छ । तर … Continue reading दुलाहाका दाजुलाई जन्ती भतेरको खान नमिठो भएपछि विवाह नै रद्ध, दुलही नलिइ फर्किए !