काठमाडौ । लोकसेवा आयोगको सर्भर ह्याक भएको छ । उक्त अभियोथमा २ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको बयानमा उनीहरुले ९ हजार जनाको मोबाइल नम्बर नियन्त्रणमा लिएका थिए ।

 

मोबाईल नम्बरको पहुँच राखेर उनीहरुले जथाभावी एसएमएस गरेको भेटिएको छ । परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ प्रहरी अधिकारीले पुष्टि गरे ।

 

लोक सेवा आयोगको सर्भर ह्याक गरी आरोपमा प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट एक–एक जनालाई पक्राउ गरेको उल्लेख छ ।

 

यी शर्षक झनै रोचक छन्

टिभी बनाउँन आएका अप्रेटरसँग सम्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

३० जना लुटेराले सहर नै कब्जा गरेर सबै बैकका पैसा निकालेर सडकमा छरेपछि…

यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?

मास्क नलगाउँदा प्रहरीले १६ सय तिराएपछि बिरोध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी थ’प्पड लगाए

सुमित गेस्ट हाउसबाट छ महिला, पुरुष रंगेहात पक्राउ

 

 

सम्बन्धित खबरहरु