आफ्नो मायालुले माया गर्छ या गर्दैनन् भन्ने श्रीमान श्रीमती वा प्रेमी प्रेमीकाले यसरी छुट्याउनुहोस्

काठमाडौं । सामान्यतया केहि दम्पतिहरु आफ्नो जीवनसाथिले आफुलाई कति प्रेम गर्छन भनेर जान्न चाहान्छन् । यस्तै, यदि तपाई वास्तवमै जान्न चाहानुहुन्छ कि तपाईको श्रीमतीले तपाईंलाई कति माया गर्छिन कि गर्दिनन् ? आज हामी यस विषयमा चर्चा गर्न गइरहेका छौँ । तपाईंको श्रीमतीले कति पटक तपाईंलाई अंगालो हाल्छिन् वा म्वाई खान्छिन्, विचार गर्नुहोस् । ‘डेली मेल’ … Continue reading आफ्नो मायालुले माया गर्छ या गर्दैनन् भन्ने श्रीमान श्रीमती वा प्रेमी प्रेमीकाले यसरी छुट्याउनुहोस्