काठमाडौं । कोरोना महामारीबीच अभिनेत्री श्‍वेता खड्काले सोमबार (आज) विवाह गरेकी छिन् । उनले विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी हुन् । दुई परिवारका सदस्य र सीमित पाहुनाबीच उनीहरुको बिहे सम्पन्न भएको हो ।

 

गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुले विहे गरेका हुन् । तपाईंलाई जानकारी गराउ कि श्‍वेता स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा प्रवेश गरेकी थिइन् । उनले डेब्यु गरेको चलचित्र ‘कहाँ भेटिएला’ सुपर हिट भएको थियो ।

 

चलचित्रमा हुँदा नै लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्‍वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए । तर दुर्भाग्यवश विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा मुटु सम्बन्धी समस्याका कारण निधन भएको थियो ।

 

सफल व्यवसायिका रुपमा पनि रहेकी अभिनेत्री खड्का विगत ६ वर्षदेखि एक्लै बस्दै आएकी थिइन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको विचारमा उनले आफु यति लामो समयसम्म एक्लो वस्नुमा पुरुष प्रधान समाज पनि दोषी भएको आरोप लगाएकी थिइन् ।

 

 

यी शर्षक झनै रोचक छन्

टिभी बनाउँन आएका अप्रेटरसँग सम्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

३० जना लुटेराले सहर नै कब्जा गरेर सबै बैकका पैसा निकालेर सडकमा छरेपछि…

यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?

मास्क नलगाउँदा प्रहरीले १६ सय तिराएपछि बिरोध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी थ’प्पड लगाए

 

https://www.janaboli.com/post/314095

 

https://www.janaboli.com/post/314099

 

https://www.janaboli.com/post/314129

 

https://www.janaboli.com/post/310625

 

https://www.janaboli.com/post/314136

 

https://www.janaboli.com/post/314152

 

सम्बन्धित खबरहरु