भारतमा अर्को ठूलो शोक, दुनियाँकै मनमा बसेकी अभिनेत्री दिव्यको अल्पआयुमै मृत्यु

काठमाडौ । यतिबेला भारतिय कला क्षेत्रमा ठूलो शोक परेको छ । दुनियाँ स्तब्ध बनेका छन् । ये रिश्ता क्या कहलाता है चर्चित टेलिभिजन शोकी अभिनेत्री दिव्या भटनागरको सोमबार कोरोना भाइरस (कोभिड–१९) बाट निधन भएको छ । भाइरसबाट उत्पन्न जटिलताका कारण उनको अल्पआयुमा नै निधन भयो । कोरोनाबाट संक्रमित भएपछि उनलाई नोभेम्बरको अन्तमा अस्पतालमा भर्ना गरिएको … Continue reading भारतमा अर्को ठूलो शोक, दुनियाँकै मनमा बसेकी अभिनेत्री दिव्यको अल्पआयुमै मृत्यु